ソルマリ蒲田店 Solmari Kamata सोलमारी कामता
  ホーム
 
नेपाली ,शुद्ध खानाको मज्जा लिन सोलमारी कामतामा !


Solmari Kamata - Nepalese Restaurant | Facebook - 110 Photos
 
कामता सोलमारीमा हजुरहरु सबैलाई स्वागत छ। 

नेपाली खाजा र  खानाको मौलिक स्वाद लिन चाहनु हुन्छ भने कामता स्टेशन बाट ५मिनट पुर्बमा रहेको सोलमारी कामतामा पाल्नुहोस।  वरिपरि नेपाली रेस्टुराँहरु प्रसस्त भएपनि नेपालीपन र नेपाली स्वाद लाई बषौदेखि कायम राखी जापान तथा नेपालमा भयेको नेपाली माझ अत्तिनै चर्चित नाम, छुटै पहिचान, बोकेको  सोलमारीमा तपाईहरु सबैलाई हार्दिक स्वागत गर्दछौ। 

सिट संख्या ५० को 
सिस्ट भाषा र राम्रो सर्विस 
चित्त बुझ्ने बाताबरण  

Image
SOLMARI Kamata
5 Chome-21-13 Kamata, Ota City, Tokyo 144-0052
 
Tel:03-3735-7733

 
  Today, there have been 3 visitors (3 hits) on this page!  
 
This website was created for free with Webme. Would you also like to have your own website?
Sign up for free